
धेरै भयो आश्वासन, अब पालो नतिजाको। मेरो पहिलो प्राथमिकता – स्थानीय रोजगारी र सीप विकास। हाम्रा युवाले खाडीमा पसिना बगाउने होइन, आफ्नै गाउँमा सुन फलाउने वातावरण बनाउने जिम्मा मेरो।
शिक्षा, स्वास्थ्य र रोजगारी – अबको हाम्रो जिम्मेवारी! चुनाव चिन्हमा भोट हालौं, परिवर्तनको हिस्सेदार बनौं।

Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.